अफ्रिकामा एक नेपालीको मृत्यु

चितवन । विगत चार वर्ष देखी पुर्वि अफ्रीकाको सिसेल्समा कार्यरत सिम बहादुर गुरुङको निधन भएको छ । आर्थिक विपन्नता र बेरोजगारिका कारण सिसेल्स पुगेका सिम बहादुरको, जेठ २१ ग्ते सिसेल्सको राजधानी भिक्टोरिया स्थित एक सरकारी हस्पिटलमा ४८ बर्षको वर्षको उमेरमा निधन भएको हो । मृतक सिम बहादुर, नवलपुर जिल्ला कावसोती नगरपालिका वार्ड नं. १३ का … Continue reading अफ्रिकामा एक नेपालीको मृत्यु